site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
तिनाउ नदीको दृश्य । फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।

आज झापा, मोरङ, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, दाङ र प्युठान आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dabur nepal
Agni Group

भोलि र पर्सि पश्चिम राप्ती, बबई र तिनाउका साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, भोलि र पर्सि लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

safdgmmg-1696217641.pngkadsfmg-1696217655.png

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu