site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
रिहा भए अनमोल केसी
Ghorahi CementGhorahi Cement

काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेकाे हाे ।

अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएपछि केसीलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

Dabur nepal
Agni Group

प्रहरीले उनलाई शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आजमात्र प्रहरीले पक्राउ परेको दिन (शुक्रबार)देखि लागु हुने गरी उनलाई तीन दिन हिरासतमा राख्न अदालतबाट म्याद पाएको थियो ।

चलचित्र ‘रावायण’को निर्माण पक्षले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको कसुरमा उजुरी दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu