site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
जावा येज्दी मोटरसाइकल्सको अफर : पाँच वर्षसम्म नि:शुल्क सर्भिसिङ, ५० हजार छुट
Ghorahi CementGhorahi Cement

काठमाडौं । जावा येज्दी मोटरसाइकल्सले चाडपर्वको अवसरमा 'येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल' योजना ल्याएको छ ।

योजनाअन्तर्गत येज्दीको हालै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरू मोडेल खरिदमा ग्राहकले विशेष छुट र उपहार पाउने भएका छन् ।

Dabur nepal
Agni Group

हरेक मोडेलको खरिदमा पाँच वर्षका लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामान, तीन वर्षका लागि वार्षिक कर निःशुल्क र ५० हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।

यसका साथै ग्राहकका लागि सजिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu