site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
पोखरामा खुल्यो सिट्रोनको सोरुम
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

बिहीबार यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले सोरुम उद्घाटन गरेका हुन् ।

Dabur nepal
Agni Group

पोखराको नयाँ बजारमा खोलिएको नयाँ सोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडल बिक्रीमा राखिएको छ ।

सिट्रोन ईसीथ्रीमा २९.२ केडबल्यूएचको ब्याट्री, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्क रहेको छ ।

यसको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको  वारेन्टी दिएको छ । यस्तै, गाडीको विद्युतीय मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको छ ।

फिल विथ भाइब प्याकेजसहित ३६ लाख ४९ हजार रुपैयाँमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सले दसैँ र तिहारको अवसरमा ग्राहकहरूलाई आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क व्यापक बिमा लगायतका अफरहरू ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu